Tuesday, January 5, 2010

आँसु

आँसु हो हेर्दा दूई अक्षरको छ ð
सेतीमा वग्ने पानी जस्तो छ ðð
तर गहिरीएर हेर कति विशाल छ ððð
आमाको आखावाट झरे अमृत वन्छ ।
पिउन सके सुःख पाइन्छ रे
दिदीको आखावाट झरे पाप वन्छ ।
पिउन नसके ज्यूदै मरितुत्य हुन्छ रे
दाजु भाईको आखावाट झरे इष्र्या वन्छ ।
समझादारि गर्न नसके एक्लो वन्छ रे
प्रीयको आखावाट झरे मोती वन्छ ।
त्यसलाई वुझ्ने कोशीश गर
सोचे जस्तो सरल छैन
त्यसलाई पिउने कोशीश गर