Tuesday, April 5, 2011

म जिवनको अर्थ खोज्दै जादा यहा सम्म आइपुगेको छु । लाग्छ यो यात्रा निरन्तर अगाडी बढिरहन्छ होला यदि किहं ठेस लागेर चोट लाग्न पुगेछ भने तपाई हरुको माझ आउने छु ।

Friday, January 15, 2010

प्यारि वहिनिलाई पत्र

बैनि
मलाई थाहा छ
आफ्नै छुट्टै संसार वसाएकि तिमी
आफ्नै दिन चर्यामा मस्त तिमी
कुनै क्षण कुनै पल
संझिदि हौ माइतिलाई
झार्दी हौ वहिनी
संझनाका केहि थोपा धर्तिमा
म लेख्छु वहिनी पत्रको सुरुवातमै
विन्ति हजार विन्ति छ मेरो
नझारे अर्थहिन आसुका थोपाहरु
लाग्दो हो तिमिलाई
ओठभरि मुस्कान लिएर
अपूर्व उपहार वोकेर वहिनीलाई
भाईटिकाको दिन निधार लिएर आएहुन्थ्यो ।

Tuesday, January 5, 2010

आँसु

आँसु हो हेर्दा दूई अक्षरको छ ð
सेतीमा वग्ने पानी जस्तो छ ðð
तर गहिरीएर हेर कति विशाल छ ððð
आमाको आखावाट झरे अमृत वन्छ ।
पिउन सके सुःख पाइन्छ रे
दिदीको आखावाट झरे पाप वन्छ ।
पिउन नसके ज्यूदै मरितुत्य हुन्छ रे
दाजु भाईको आखावाट झरे इष्र्या वन्छ ।
समझादारि गर्न नसके एक्लो वन्छ रे
प्रीयको आखावाट झरे मोती वन्छ ।
त्यसलाई वुझ्ने कोशीश गर
सोचे जस्तो सरल छैन
This is my House
This is My All family

Sunday, January 3, 2010

उनी मेरी भांजी हूँ

किन तिमी विचलित

नेपाली क्रन्तिमा उदएका राता मान्छे तिमी
पुरानो भत्काई नया फुल साजाउने मान्छे तिमी
आज कुन सडकका भौतारिदै छौं होला ।
अनि सम्झदा हौं तिनै गाउवेशीका आमाहरुलाई
जसले एक छाक आटो पनि तिम्रै लागी साचेकी हुन्थीन् ।
किन विसर्ीयौं तिमीले तिनै लाल भुपडीहरुलाई
जसले तिमीलाई आफ्नो काखमा सुताएको हुन्थ्यो ।
इतिहासलाई सम्झदै आखाभरि आसु वोकेर हिड्ने तिमी
विजयोल्लासमा हर्षका तोपहरु पड्काउने तिमी
आज कुन डान्सवारमा रोमलिदै छौं होला ।

म वुख्याचा कि जिउदो लाश

वसन्त ऋतुले भर्खर मात्र नया काचुली फेर्दै थियो नवीन पालुवाले आफ्नो नया जीवन्त शुरु गर्ने तरखरमा थिए । त्यती नै खेर तिम्रा यूवा सपनाहरु यथार्थ वन्दै गर्दा कल्पना भन्दा कति हो कति परको विवस्त परिवन्धनमा तिमी कसरी नयनवाट चुडिएर गयौं । तिमी चुडिदा लुछिएका मुटुहरुमा परेका ति घाउहरुमा खोट वस्न थाले । तर स्वर्गको वगैचामा एक्लो उदासी भई टोलाईरहेकी तिमीले जानी¬ जानी राखेकी तिम्रो प्रकृतिको विवेक यसअघि यस धर्तीमा कुनै मानव समुदायले वेहर्नु परेको थिएन जुन म आफु भोग्दै छु । तिमी यति राम्री कि देवताले वनाएको गुडिया जस्तै थियौं । तिमी मेरो हजारौं स्नेहमा सगैं हासी खेली वेसेकी थियौं तर